banner
HomeTeamNewsPress ReleasesMembershipGalleryPublicationsContact
you are here > Home
   

अती सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसोगरी हो | गरी काब्य सुधा रस पान अरे गर मानव जीवन सार्थक रे |

About INLS, New York  

अ. ने. सा. स. न्यू योर्क च्याप्टरको संक्षिप्त परिचय

logo

INLSNY is a chapter of the INLS, based in DC and incorporated in District of Columbia in 1991. This organization is a team of volunteer members who are poets, writers, literature lovers, supporters, and promoters of Nepali language, art, music and literatures. With the vision & objectives of connecting all Nepali literates and music lovers all over the world, INLS has about 65 chapters in 30 countries to the date.
Its mission is to preserve and promote Nepali language, art and culture, to unite Nepali around the world through the language and literatures and to continually encourage promoting Nepali language through reading, writing, publishing, distributing and translating Nepali literature to other languages and promoting, sharing music, dance, culture and arts.
INLS New York Chapter adopts INLS Vision, Mission and Objectives as stated in its bylaws.

 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना सन् १९९१ मा संयुक्त राज्य अमेरिकाको कोलोम्बिया डिस्ट्रिकमा भएको थियो | यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टरको रूपमा सन् २००४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको स्थापना भएको हो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वास्तवमा स्वैच्छिक हिसावले नेपाली भाषा, साहित्य, कला, संगीत आदिका क्षेत्रमा नेपाली डायस्पोरामा रहेर सेवा गर्न इच्छुक सबै व्यक्तित्वहरु सम्मिलित अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो | नेपालीपनलाई अन्तर्राष्ट्रिय जगतमा सजीव र गतिशील राख्नका लागि यत्नशील रहने पवित्र लक्ष्यका साथ हालसम्म संसारका ३० देशमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ६५  वटा भन्दा बढी च्याप्टरहरु स्थापना भै क्रियाशील रहेका छन् |
संसारभरमा छरिएर रहेका नेपाली मूलका मानिसहरुलाई संगठित गरी एकापसमा हरदम उत्साहित गराउंदै नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नृत्य आदिलाई लेखन, पठन-पाठन, प्रकाशन, वितरण र अनुवाद आदिका माध्यमबाट नेपालीत्वको भावनालाई हरिलोभरिलो तथा जीवन्त राख्दै नेपाली भाषाको प्रवर्धन र संरक्षण गर्नु नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विशिष्ट उद्येश्य रहेको छ |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले समाजका केन्द्रका मूख्य उद्येश्य, लक्ष्य र कार्यलाई नै मूलभूतरुपमा अवलम्वन गर्ने गर्दछ |

Welcome Message   स्वागत मन्तव्य

Dear members, poets, literary lovers, visitors, promoters & supporters;
welcome to our INLSNY chapter website  ( http://www.inlsny.org).  
International Nepali Literary Society, New York Chapter is a membership organization whose mission is to preserve and promote Nepali language, art and culture, to unite Nepali around the world through the language and literatures and to continually encourage promoting Nepali language through reading, writing, publishing, distributing and translating Nepali literature to other languages and promoting, sharing music, dance, culture and arts.
Since its inception as a New York Chapter in 2004, INLSNY is contributing to literature communities around the world to various programs and social events that enriched the lives of literary lovers & thinkers, encouraging to write, produce books, music , videos and even dramas, shows.
As you all know, INLSNY chapter was awarded in Bhanu-year 2013 as INLS’s best chapter designation. We invite you to join the INLSNY and to enjoy the literary events, poems, stories, muk-taks, gajals, songs and books.  It is non-political, non-for-profit & purely for literature & Nepali language lovers.
We look forward to your creations, positive advises participations and contributions in each INLS activities in New York.
I Thank you all,
Rajendra K Shrestha
President, INLS New York

 

संसार भरी छरिएर रहनु भएका आदरणीय साहित्य प्रेमी दाजुभाइ दिदी बहिनिहरु;
  अ ने सा स न्यू योर्क च्याप्टरको यो वेबसाईट (http://www.inlsny.org) मा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। यो संस्था आप्रबासी नेपाली साहित्य, कला र संस्कृतिको उत्थान, बिकाश तथा प्रबर्धनका नि क्रियाशिल विशुद्ध साहित्यिक संस्था हो। आफ्नो स्थापना काल, सन् २००४ साल देखिनै संस्थाले आफ्ना विविध साहित्यिक कार्यक्रमहरू मार्फत प्रबासमा नेपाली साहित्य, कला, र संस्कृतिको विकास, प्रबर्धन र संरक्षण गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले समाजका केन्द्रका मूख्य उद्येश्य, लक्ष्य र कार्यलाई नै मूलभूतरुपमा अवलम्वन गर्दै संसारभर छरिएर रहेका नेपालीहरुलाई एकापसमा जोड्ने उत्साहित कार्यहरु गर्दै गराउंदै आएको छ् र नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नृत्य आदिलाई लेखन, पठन-पाठन, प्रकाशन, वितरण र अनुवाद आदिका माध्यमबाट नेपालीत्वको भावनालाई हरिलोभरिलो तथा जीवन्त राख्दै नेपाली भाषाको प्रवर्धन र संरक्षण गर्ने कृया-कलापहरु निरन्तर गर्दै आइरहेको छ । हामीलाई चाहिने  यहाँहरूको सल्लाह सुझाब हामी सम्म पुगोस र् हाम्रा साहित्यिक गतिबिधीहरू यथासिघ्र यहाँहरूको पहुचमा पुगोस भन्ने हेतुले यो वेबसाईट निर्माण र् यसलाई जीवन्त राख्ने कोशीश गरेकाछौ। यसलाई यहाँहरूले मन पराउन हुने छ र यसबाट प्रसन्न हुनु हुनेछ भन्ने आशा र विश्वास पनि लिएका छौ।
सस्थाको उदेस्य मुताबिक नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण सम्बर्धन गर्न अ ने सा स न्यू योर्क च्याप्टरको साहित्यिक गतिबिधीहरूमा यहाँहरूको प्रत्यक्ष सल्लाह सुझाब र सक्रिय सहभागिता निरन्तर् पाइरहने अपेक्षा र विश्वास पनि हामीले राखेका छौ। 
राजेन्द्र श्रेष्ठ
अध्यक्ष
अ ने सा स न्यू योर्क च्याप्टर ाप्टर

Other Links
Web Mail
   
Protected Page
 
 
 
   
Copyright © 2009 International Nepali Literary Society, New York.  All Rights Reserved.